शंखमुलमा भएको आगलागी नियन्त्रणमा

शंखमुलमा भएको आगलागी नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
आइतबार दिउँसो शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो ।

लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको छ । आगलागी भएपछि अहिले काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित पुगेको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउँ बाँकी छ ।

Logo