लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलायाे

लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलायाे

केन्द्रबिन्दु
42
Shares

कोहलपुरमा लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको बाँके प्रहरीको टोलीले २६ वर्षीय सुरेश परियारलाई गोली चलाएर पक्राउ गरेको हो । सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् ।

उनीहरूको साथबाट १ सय १४ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

Skip This
Logo