काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थलका एक कर्मचारीले बताए । उद्धारको काम नसकिएसम्म विमानस्थल बन्द रहने छ ।

प्रतिक्रिया