काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ । मनोहरा नदीमा आएको बाढीका कारण ललितपुरको च्यासलमा रहेको एमालेको केन्द्रीय कार्यालय डुबानमा परेको हो ।
गए रातिदेखिको झरीले काठमाडौँ उपत्यकाका अधिकांश ठाउँ डुबानमा परेका छन् । उपत्यकाका नदीहरूका जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको छ ।





























प्रतिक्रिया