काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा बाढी पसेको छ । नगरपालिकाको १० नं वडास्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा बाढी पस्दा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
नेपाल नं १८ निलबाराही गणबाट खटिएको टोलीले बाढीमा फसेकाहरूको उद्धार गरेको हो । गएराति परेको अविरल वर्षाको कारण उपत्यकाका विभिन्न स्थानमा घरभित्र पनि बाढी पसेको छ ।































प्रतिक्रिया