पोखरा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौं फर्कियाे

पोखरा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौं फर्कियाे

केन्द्रबिन्दु
81
Shares

काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्किएकाे छ ।

पोखरातर्फ उडेको फ्लाइट नम्बर ६५५ को जहाजमा प्राविधिक समस्या देखिएपछि शुक्रबार दिउँसो काठमाडौँ नै फर्काएर अवतरण गराइएको हो। उक्त जहाज काठमाडौंबाट पार हुने क्रममा इन्डिकेटरमा समस्याको देखिएकाे पाइएकाे छ ।

जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको छ।

Logo