काठमाडौँ । आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
आज मत्स्येन्द्रनाथको भोटो देखाउने दिन भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले शुक्रवार सूचना जारी गरेको थियो । आज काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा रहेको छ ।





























प्रतिक्रिया