घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध

घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ । टिप्परको ठक्करबाट मृत्यु भएका कुलबहादुर बस्नेतका आफन्तले क्षतिपूर्ति र कारबाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका हुन् ।

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय बस्नेतको मृत्यु भएको छ ।

Logo