एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न आयोग गठन

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न आयोग गठन

केन्द्रबिन्दु
12
Shares

सरकारले नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना छानबिन गर्न आयोग गठन गरेको छ ।

बुधबार अपराह्न बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा  आयोग गठन गर्ने निर्णय गरेको हो । छानबिन गरी प्रतिवेदन पेस गर्न आयोगलाई ३० दिनको समय दिइएको छ।

Logo