उच्च अदालत पाटनका न्यायाधीशको निधन, अदालतका सबै काम बिहीबार बन्द हुने

उच्च अदालत पाटनका न्यायाधीशको निधन, अदालतका सबै काम बिहीबार बन्द हुने

केन्द्रबिन्दु
660
Shares

काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । रेग्मी ब्रेन ट्युमरका कारण बिरामी थिए । उच्च अदालत पाटनका अनुसार उनको उपचारका क्रममा निधन भएको हो ।

न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।

Skip This
Skip This
Logo