भदौ ४ गते बागमती प्रदेश सरकारले दियाे सार्वजनिक बिदा

भदौ ४ गते बागमती प्रदेश सरकारले दियाे सार्वजनिक बिदा

केन्द्रबिन्दु
372
Shares

बागमती प्रदेश सरकारले भदौ ४ गते गाईजात्राका दिन सार्वजनिक बिदा दिएको छ।

साउन ३२ गते बसेको मन्त्रिपरिषद बैठकले मंगलबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीले जानकारी दिइन् ।

Logo