काठमाडौँ । काठमाडौँको शंखमुलमा एक पुरुषको हत्या भएको छ । आइतबार राति महानगरपालिकाको १० नं वडाको बुद्ध बिहार अगाडि पुल हाउसमा रूपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
बान्तवाको शरीरमा घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया