करम पूजामा झाँगड समुदायलाई सार्वजनिक बिदा

करम पूजामा झाँगड समुदायलाई सार्वजनिक बिदा

केन्द्रबिन्दु
18
Shares

विराटनगर। कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड(उराव)समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारको निर्णय अनुसार सो समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएकको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिए।

Skip This
Skip This
Logo