काठमाडौँ । दशैँका लागि खुलाइएको अग्रिम टिकट बुकिङ बन्द गर्न यातायात व्यवसायीहरूले आग्रह गरेका छन् ।
चार दिनदेखिका यात्रुहरू अस्तव्यस्त भइरहेकामा टिकट भएपछि थप दबाब बढ्ने भएकाले व्यवसायीहरूले यस्तो आग्रह गरेका हुन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार आज दिउँसो ३ बजे सरकारसँग यसबारे छलफल गर्ने तयारी छ । अग्रिम टिकट असोज १२ गतेदेखि खुलाइएको थियो ।
प्रतिक्रिया