१० रोमान्टिक हनिमुन डेस्टिनेसन (भिडियोमा)

१० रोमान्टिक हनिमुन डेस्टिनेसन (भिडियोमा)


विवाहपछि नवविवाहिता जोडी हनिमुन कुन ठाउँमा जाने भनेर अन्योलमा हुनुहुन्छ ? यदि तपाई हनिमुन जाने तयारी गरिरहनु भएको छ भने नेपालका सुन्दर हनिमुन डेस्टिनेसन रोज्न सक्नुहुनेछ ।

आज हामी हनिमुन जानको लागि नेपालका १० रोमान्टिक ठाउँको बारेमा चर्चा गर्नेछौ । यि रोमान्टिक र सुन्दर ठाउँहरुमा हनिमुन ट्रिप गएर सुन्दर पललाई अझ अविस्मरणीय बनाउन सक्नुहुनेछ ।

हनिमुन डेस्टिनेसनको बारेमा स्पोर्टस् टुर एण्ड ट्राभल ठमेल र झम्सिखेलबाट जानकारी लिएका छौं । यसका संचालक राजेन्द्र जिसीले हामीलाई कहाँ हनिमुन मनाउँन जाने र त्यहाँ के कस्तो हुन्छ ? भन्ने कुराको जानकारी दिएका छन्ः–

गन्तब्य, बसाई अवधि र खर्च गर्ने प्रवृत्तिले कुनै कुराको पनि खर्च निर्धारण गर्न सजिलो पर्ने गर्छ । सामान्य तरिकाले घुम्नको लागि सामान्य खर्चले नै पुग्ने गर्छ । हामीले निकालेको यो डाटा सामान्य तरिकाले घुम्न चाहानेहरुका लागि केन्द्रित छ । ठूला रिसोर्ट तथा होटलमा बस्न चाहानेहरुले आफ्नो ईच्छानुसार खर्च गर्न सक्छन् । बाँकि भिडियोमा ।

Logo