सहकारी पीडित र प्रहरीबीच माइतीघरमा झडप

सहकारी पीडित र प्रहरीबीच माइतीघरमा झडप

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । सहकारी पीडित र प्रहरीबीच माइतीघर मण्डलामा झडप भएको छ ।

राजधानीको विभिन्न स्थानमा प्रदर्शन गरेर माइतीघर मण्डलमा भेला भई बानेश्वरतर्फ जान लाग्दा प्रहरीले सहकारी पीडितहरूलाई रोकेको थियो। तर, प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । झडपमा केही प्रदर्शनकारीका साथै प्रहरी पनि घाइते भएका छन् ।

Logo