चोभारको कबाडी संकलन केन्द्रमा आगलागी

चोभारको कबाडी संकलन केन्द्रमा आगलागी

केन्द्रबिन्दु
63
Shares

काठमाडौँ । काठमाडौँको चोभारमा रहेको कबाडी संकलन केन्द्रको गोदाममा मंगलबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो लागेको बारे विवरण आइनसकेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Logo