काठमाडौँ । काठमाडौँको अनामनगरस्थित धोबिखोलामा एउटा कार खसेको छ । मदन भण्डारी कलेज नजिकै बिहान ६ बजेतिर उक्त कार दुर्घटना भएको हो ।
बीएए ८७१४ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलन सकेको छैन । कारका चालक भने सकुसल रहेका छन् ।

प्रतिक्रिया