देह व्यापारमा संलग्न युवतीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ

देह व्यापारमा संलग्न युवतीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । देह व्यापारमा संलग्न एक युवतीलाई चक्कु प्रहार गरी फरार रहेका युवक पक्राउ परेका छन् ।

गत कात्तिक ८ गते काँडाघारीमा ती युवतीमाथि चक्कु प्रहार गरी फरार रहेका दोलखाको शैलुङ गाउँपालिका -५ का २२ वर्षीय युवक रविन बस्नेत पक्राउ परेका हुन् ।

शारीरिक सम्बन्ध राखेर पैसा दिन नमानेपछि वादविवाद हुँदा छुरा प्रहार भएको थियो ।

Logo