काठमाडौँ । कमलपोखरीस्थित सानदार मःमः पसलमा भएको ग्यास सिलिन्डर विष्फोटमा परी घाइते भएका सवैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार घाइतेहरु सवैलाई किर्तिपुरमा रहेको वर्न अस्पताल पठाइएको छ । आज विहान भएको उक्त विष्पोटमा परी ११ जना घाइते भएका थिए ।
विष्पोटमा परी उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएका छन् भने अर्का एक जना पनि त्यस्तै गंभीर देखिएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया