गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार कास्कीको सराङकोटधाममा आयोजित श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं सराङकोट धार्मिक, पर्यटन महोत्सवको उद्घाटन गरेका छन् ।
पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुनको लागि राष्ट्रपति रामचन्द्र पौडेल आज विहान नेपाली सेनाको हेलीकप्टरमा पोखरा पुगेका थिए ।





























प्रतिक्रिया