काठमाडौं । नेपाल विद्युत प्राधिकरण परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध विभिन्न संगठनहरु आन्दोलनमा उत्रिने भएपछि प्राधिकरणबाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।





























प्रतिक्रिया