काठमाडौं । धनुषाको ढल्केवरमा रहेको देशकै ठूलो सबस्टेसन नजिकको जंगलमा आगलागी भएपछि डढेलोका कारण सबस्टेसन असुरक्षित बनेको छ । सबस्टेसनका इन्जिनियर कमल आचार्यले सबस्टेसन अहिलेसम्म सुरक्षित रहेको जानकारी दिएका छन् । उनका अनुसार आगो नियनत्रणका लागि दमकल र कर्मचारी परिचालन गरिएको छ। सो सबस्टेसन नेपाल–भारत विद्युत् व्यापारका लागि निकै महत्त्वपूर्ण छ ।





























प्रतिक्रिया