लामोसमयपछि काठमाडौंमा वर्षा हुँदा जे देखियो…[फोटोफिचर]

लामोसमयपछि काठमाडौंमा वर्षा हुँदा जे देखियो…[फोटोफिचर]

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयपछि वर्षा भएको छ । बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरी र चट्यासहित वर्षा भइरहेको छ । वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण केही मात्रामा घट्ने अपेक्षा गरिएको छ ।

Logo