नव वर्षमा पशुपतिनाथको दर्शन गर्नेको घुइँचो [फोटोफिचर]

नव वर्षमा पशुपतिनाथको दर्शन गर्नेको घुइँचो [फोटोफिचर]

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नव वर्ष २०८२ को पहिलो दिन पशुपतिनाथको मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ । बागमती नदीको किनारमा रहेको यस मन्दिर काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल हो । नेपाल एवं विदेशी दर्शनार्थीहरु आज बिहानैदेखि पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका थिए ।

Logo