लुक्लाका लागि उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो

लुक्लाका लागि उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । रामेछापबाट लुक्लाका लागि उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको छ ।

जहाजमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि सुरक्षाका दृष्टिले काठमाडौंमा ल्याएर अवतरण गराइएको हो । उक्त घटनाका कारण त्रिभुवन विमानस्थलको धावनमार्ग केही समयका लागि बन्द गर्नुपरेको थियो । यात्रुहरुको सकुशल उद्धार गरिएको छ ।

Skip This
Skip This
Logo