सुरु भयो उभौली पर्वको रौनक [तस्विरहरु]

सुरु भयो उभौली पर्वको रौनक [तस्विरहरु]

केन्द्रबिन्दु
0
Shares

सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् । वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्वमा राम्रो उत्पादन र खाद्यान्नको कमी नहोस् भन्ने कामना गरिन्छ । किराँत समुदायका उभौली र उधौली पर्वहरू कृषिसँग गहिरो सम्बन्ध राख्छन् । यो पर्व एक महिनासम्म चल्ने गर्दछ ।

Skip This
Skip This
Logo