काठमाडौं । ट्राफिक प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले जनपद प्रहरीका एक जवानलाई बीच सडकमै कुटिपट गरेकाे भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ ।
याे भिडियाे काठमाडौंको नागढुंगाकाे रहेकाे पाइएकाे छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भिडिओमा देखिएका इन्स्पेक्टरलाई कार्यालयमा बाेलाइएकाे र सोधपुछ गरेपछि मात्रै निर्णय गरिनेछ । यसरी सडकमै कुटिपट गर्नु गलत भएकाे उनकाे भनाइ छ ।





























प्रतिक्रिया