वर्षासँगै हावाहुरीले जनजीवन प्रभावित

वर्षासँगै हावाहुरीले जनजीवन प्रभावित

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । काठमाडौंलगायत देशभरका विभिन्न स्थानमा भीषण वर्षासँगै हावाहुरीले वितण्डा मच्चाएको छ । तीव्र गतिको हावाहुरीका कारण सडकमा पैदल यात्रा गरिरहेका पैदलयात्रीहरू समस्यामा परेका छन् भने साना गाडीहरू समेत गुड्न समस्या देखिएको बताइएकाे छ ।

Skip This
Skip This
Logo