काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिएपछि सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंमा पनि विरोध प्रदर्शन गरेका छन् ।
दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिँदा आफूहरुको लगानी संकटमा परेको भन्दै व्यवसायीहरुले आइतबार दिउँसो माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । सडक ठप्प बनाउँदा सर्वसाधारण मारमा परेका छन् ।





























प्रतिक्रिया