राजु पाण्डेकाे ठाउँमा आए विष्णु जोशी

राजु पाण्डेकाे ठाउँमा आए विष्णु जोशी

केन्द्रबिन्दु
99
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुखको जिम्‍मेवारी विष्णु जोशीले पाएका छन्।

मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले राजुनाथ पाण्डेलाई छ महिनाका लागि निलम्बन गरेर नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई दिएका हुन्।

Logo