संसद् भवनको छतबाट खसेर एक जना कामदार घाइते

संसद् भवनको छतबाट खसेर एक जना कामदार घाइते

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको क्यान्टिन माथिको छतबाट खसेर एक जना कामदार घाइते भएका छन् । उनी फल्स सिलिङ प्वाल परेर क्यान्टिनमा खसेर घाइते भएका हुन् ।

हाल उनलाई सिभिल अस्पताल लगिएको छ । उनको घुँडा र हातमा चोट लागेको बताइएको छ ।

Logo