धरानमा एक युवामाथि आफ्नै साथीहरूले गरे खुँडा प्रहार

धरानमा एक युवामाथि आफ्नै साथीहरूले गरे खुँडा प्रहार

केन्द्रबिन्दु
327
Shares

धरान । धरान -१० मा मोटरसाइकलमा एक युवामाथि आफ्नै साथीहरूले खुँडा प्रहार गरेका छन् ।

आपसी विवादमा धरान -२० का समिर राईमाथि उनकै साथीहरूले खेदाइ-खेदाई राईमाथि खुँडा हानेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा बाहिरिएको छ । उनको ढाडमा चोट लागेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

Logo