काठमाडौं। चीनतर्फ भारी वर्षा भएसँगै भोटेकोशी नदीमा ठुलो बाढी आउँदा रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ ।
लेदोसहितको ठुलो बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाएको छ भने भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडीहरू बगाएको बताइएको छ ।

प्रतिक्रिया