पूर्वआयुक्त इला शर्माको निधन

पूर्वआयुक्त इला शर्माको निधन

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन भएको छ ।

शर्माको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।

शर्माको दाहसंस्कार आज गरिने छ । उनका दुई छोरीहरु छन् ।

Logo