भक्तपुरको राधे-राधे र चारदोबाटोमा ट्राफिक लाइट सञ्चालन

भक्तपुरको राधे-राधे र चारदोबाटोमा ट्राफिक लाइट सञ्चालन

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अरनिको राजमार्ग अन्र्तगत रहेको भक्तपुरको राधे राधे र थिमी चारदोबाटोको ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ ।

मध्यपुरथिमि नगरपालिकाका राधे राधे र चारदोबाटोमा लामो समयदेखि बिग्रिएको ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Logo