प्रदेश १ र गण्डकी प्रदेशको हिमालदी क्षेत्रमा हिमपातकाे सम्भावना

प्रदेश १ र गण्डकी प्रदेशको हिमालदी क्षेत्रमा हिमपातकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज बिहानैदेखि देशका अधिकांश स्थानमा चिसोको प्रभावसँगै हिमपातको सम्भावना रहेको छ राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै, प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

 

Logo