मकवानपुरको लामिडाँडामा पहिरोका कारण सडक अवरुद्ध

मकवानपुरको लामिडाँडामा पहिरोका कारण सडक अवरुद्ध

केन्द्रबिन्दु
21
Shares

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

शनिबार बिहान राजपथ अन्तर्गत लामिडाँडामा सडकमाथिबाट ढुङ्गा, रुख सहितको पहिरो खसेको मकवानपुर प्रहरीले जनाएको छ । बाटो खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको र खुल्न समय लाग्ने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo