गुन्डा नाइके राजु गोर्खाली पक्राउ

गुन्डा नाइके राजु गोर्खाली पक्राउ

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । गुन्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुरको अभियोगमा उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । विभिन्न आपराधिक घटनामा उनी यसअघि पनि पक्राउ परिसकेका छन् ।

२०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिसमा समेत परेका थिए । तर पछि उनले टिकट भने पाएनन् ।

Logo