प्रहरीको गोली लागेर २ पत्रकार घाइते

प्रहरीको गोली लागेर २ पत्रकार घाइते

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। जेन जीको विरोध प्रदर्शनमा प्रहरीले चलाएको रबरको गोली लागेर पत्रकार घाइते भएका छन् ।

नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेको हो । हाल उनलाई अस्पताल लगिएको छ । यसैगरी कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठको पनि पाखुरामा रबरको गोली लागेको छ । अन्य पत्रकारलगायत प्रदर्शनकारीमाथि पनि रबरको गोली लागेर घाइते भएका छन् ।

Logo