पोखरा । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध सडकमा उत्रिएका जेन जी आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन् ।
आज भएको आन्दोलनका क्रममा उनीहरूले आगजनी प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । हाल अश्रुग्यास र पानीका फोहरा प्रहार गरेर भीडलाई तितरवितर पारिएको छ ।





























प्रतिक्रिया