जेन-जी पुस्ताको प्रदर्शनमा घाइते भएकाहरुको उद्धारमा काठमाडौं महानगर

जेन-जी पुस्ताको प्रदर्शनमा घाइते भएकाहरुको उद्धारमा काठमाडौं महानगर

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौंमा जेनजी पुस्ताको जारी प्रदर्शनमा घाइते भएकाहरूको उद्दारमा काठमाडौं महानगरपालिका लागेको छ ।

नयाँ बानेश्वरमा भएकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागेर दर्जनाैं घाइते भएका छन् भने केहीले ज्यान गुमाएका छन् । संसद भवनमा प्रदर्शनकारी छिरेपछि यसअघि प्रशासनले बानेश्वर क्षेत्रमा अपरान्ह १२ः३० देखि राती १० बजे सम्म कर्फ्यु आदेश समेत जारी गरेको छ ।

Logo