जेनजी पुस्ताहरूको प्रदर्शनमा ज्यान गुमाउनेहरु १४ पुगे

जेनजी पुस्ताहरूको प्रदर्शनमा ज्यान गुमाउनेहरु १४ पुगे

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजी पुस्ताहरूको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरुको संख्या १४ पुगेको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने अझै प्राप्त भइसकेको छैन ।

Logo