युलेन्स स्कुलमा आगजनी

युलेन्स स्कुलमा आगजनी

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा प्रदर्शनकारीहरूले मंगलबार बिहान आगजनी गरेका छन् । ठाउँठाउँमा प्रदर्शन र आगजनी भइरहेको छ। तर प्रहरी पुग्न सकेको छैन। दमकल पनि गएर फर्किएको छ ।

युलेन्स स्कुलकी अध्यक्ष हाल परराष्ट्रमन्त्री रहेकी आरजु राणा देउवा छिन्।

Logo