कलङ्की र गौशालामा प्रदर्शनकारीमाथि प्रहरीले चलायो गोली

कलङ्की र गौशालामा प्रदर्शनकारीमाथि प्रहरीले चलायो गोली

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । काठमाडौंको कलङ्की र गौशालामा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ । गोली लागेर केही घाइते पनि भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

Logo