काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी भएकाे छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गर्न लागिएको हो ।
अहिले आकासमा रहेका जहाजलाई अवतरण गर्न दिने र थप उडानहरू हुन नदिने तयारी भैरहेकाे छ ।





























प्रतिक्रिया