बन्द गरियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

बन्द गरियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

केन्द्रबिन्दु
117
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गर्न लागिएको हो ।

Skip This
Skip This
Logo