प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला

प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।

प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गर्दा आज एक पुरुषको शव फेला परेको हो । उनको पहिचान खुलेको छैन ।

Skip This
Skip This
Logo