जेनजी प्रदर्शनका क्रममा एसपीकाे बर्दी लगाउने व्यक्ति पक्राउ

जेनजी प्रदर्शनका क्रममा एसपीकाे बर्दी लगाउने व्यक्ति पक्राउ

केन्द्रबिन्दु
48
Shares

काठमाडाैं । जेनजी प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने व्यक्ति पक्राउ परेका छन् ।

भदौ २४ मा डोजरसहित पुगेको जेनजी प्रदर्शनकारीको टोलीले जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्दा एसपीको बर्दी लगाएर भाइरल भएका एक व्यक्तिलाई पक्राउ गरिएको हाे । उनीमाथि सोमबार अदालत खुलेपछि म्याद थप गरिएको छ । प्रहरीले उनको नाम भने खुलाएको छैन ।

Skip This
Skip This
Logo