कन्याममा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना, चार जना घाइते

कन्याममा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना, चार जना घाइते

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । इलामको कन्याममा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन । घाइतेमध्ये एक जना अवस्था गम्भीर रहेको इलामबाट पत्रकार सटेन्द्र जगेबुले जानकारी दिए ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Skip This
Skip This
Logo